एकै दिन ४० बढी संरचना भत्काइए

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो । उक्त कार्यअन्तर्गत हिजो कामपा र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा … Continue reading एकै दिन ४० बढी संरचना भत्काइए